Skip to content

प्रधानमन्त्रीको प्रेस सहजकर्तामा सुरेन्द्र बजगाईँ

nabil bank
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को प्रेस सहजकर्तामा सुरेन्द्र बजगाईँ नियुक्त भएका छन् । उनी स्वकीय शाखा अधिकृत सरहको पदमा प्रधानमन्त्री शाहको प्रेस सहजकर्ता नियुक्त भएका हुन ।
बजगाईँ यसअघि बालेन काठमाडौं महानगरपालिकाको मेयर हुँदा पनि प्रेस संयोजकको भूमिकामा थिए ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi