Skip to content

प्रि–ओपन सेसनमा सेयर बजार साढे ५ अंक घट्यो

nabil bank

काठमाडौं । प्रि–ओपन सेसनमा सेयर बजार घटेको छ । प्रि–ओपन सेसनमा सेयर बजार मापक नेप्से परिसूचक ५.५४ अंक घटेर २७७०.८१ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने १.६५ अंक घटेको छ।

बिहीबार प्रि ओपन सेसनमा ४७ स्टकको ९० पटकको कारोबारमा २७ लाख १४ हजार ५०९ रुपैयाँ ४० पैसाबराबरको ३ हजार ६७४ कित्ता सेयर खरिदबिक्री भएको छ। जसमध्ये ८ स्टकको मूल्य बढेको छ भने ३० स्टकको मूल्य घटेको छ। बाँकी ९ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi