Skip to content

पेट्रोलियम पदार्थको मूल्य आकाशियो, लिटरमा कति बढ्यो ?

nabil bank

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

आज राति १२ बजेदेखि लागु हुने गरि निगमले पेट्रोल, डिजेल तथा मट्टितेलमा १५/१५ रुपैयाँका दरले मूल्य बढाएको छ ।

यो सँगै काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर २०२ रुपैयाँ पुगेको छ । यस्तै डिजल र मट्टीतेल प्रतिलिटर १८२ रहेको छ ।

मूल्य समायोजनपछि निगमलाई पेट्रोलमा प्रतिलिटर ३४.३६ र डिजलमा १२०.५४ रुपैयाँ घाटा रहेको जनाएको छ । यस्तै एलपी ग्याँस प्रति सिलिण्डर ४१६.३७ घाटा रहेको निगमले जनाएको छ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi