काठमाडौं । गृहमन्त्री सुधन गुरुङले काभ्रेको रोशीमा अवैध रूपमा सञ्चालनमा रहेका सम्पूर्ण क्रसर तुरुन्त बन्द गर्न निर्देशन दिएका छन् । उनले गिट्टि बालुवा उत्खनन गरेर बाढी पहिरो गएको र यसको रोकथाम गर्न कोहि नलागेको भन्दै उहाले चासो ब्यक्त गरेका हुन ।
पहिलेका राजनीतिक दलहरूले ठेक्कापट्टामा सेटिङ मिलाएर अवैध रुपमा सञ्चालन गर्न दिएको र अब यस्तो गतिविधि गर्न आफूले रोक्ने बताएका हुन ।












प्रतिक्रिया दिनुहोस्