काठमाडौं । गृहमन्त्री सुधन गुरुङले आफ्नो सम्पत्ति विवरणको विषयमा प्रश्न उठेपछि त्यसको जवाफ दिएका छन् ।
आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उक्त सम्पत्ति आफ्नो हजुरबुबाको अंशबण्डा नहुँदैको भएको जनाएका छन् ।
साथै उनले आफ्नो सम्पत्तिको विषयमा अनावश्यक भ्रम नफैलाउन अनुरोध समेत गरेका छन् ।













प्रतिक्रिया दिनुहोस्