Skip to content

सम्पत्तिका विषयमा गृहमन्त्री गुरुङको जवाफः हजुरबुवाको अंशबण्डा नहुँदैको हो, भ्रम नफैलाउनु

nabil bank

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले आफ्नो सम्पत्ति विवरणको विषयमा प्रश्न उठेपछि त्यसको जवाफ दिएका छन् ।

आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उक्त सम्पत्ति आफ्नो हजुरबुबाको अंशबण्डा नहुँदैको भएको जनाएका छन् ।

साथै उनले आफ्नो सम्पत्तिको विषयमा अनावश्यक भ्रम नफैलाउन अनुरोध समेत गरेका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
national life
citizen life
MAK 4T
Arghakhachi