Skip to content

प्रि–ओपन सेसनमा करिब साढे ४ अंक घट्यो सेयर बजार

काठमाडौं । बिहीबारको प्रि–ओपन सेसनमा सेयर बजार घटेको छ । यस सेसनमा सेयर बजार मापक नेप्से परिसूचक ४.३९ अंकले घटेर २७४०.०५ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने १.२४ अंक घटेको छ।

बिहीबार प्रि–ओपन सेसनमा ५० कम्पनीको ६८ पटकको कारोबारमा २२ लाख ६८ हजार ५२६ रुपैयाँ ५० पैसाबराबरको २ हजार ४८२ कित्ता सेयर खरिदबिक्री भएको छ। जसमध्ये १५ कम्पनीको मूल्य बढेको छ भने २८ कम्पनीको मूल्य घटेको छ। बाँकी ७ कम्पनीको मूल्य सो सेसनमा स्थिर रहेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T