काठमाडौं । व्यवसायी दीपक भट्टलाई सर्वोच्च अदालतले बन्दीसहित उपस्थित गराउन आदेश दिएको छ ।
आज न्यायाधीश अब्दुल अजिज मुसलमानको एकल इजलासले भट्टलाई बन्दीसहित अदालतमा उपस्थित गराउन आदेश दिएको हो ।
भट्टको श्रीमती आयुष्मा नेपालले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै विपक्षीको नाममा कारण देखाऊ आदेश जारी गर्दै बन्दीलाई समेत उपस्थित गराउन आदेश दिएको हो ।












प्रतिक्रिया दिनुहोस्