Skip to content

सुकुम्वासी बस्ती नहटाउन सर्वोच्चको अन्तरिम आदेश

nabil bank

काठमाडौं । सर्वोच्च अदालतले सुकुम्वासी बस्ती हटाउने सरकारको निर्णयविरुद्ध पेस भएको रिटमा अन्तरिम आदेश जारी गरेको छ ।

आज न्यायाधीशद्वय कुमार रेग्मी र नित्यानन्द पाण्डेको संयुक्त इजलासले सरकारका नाममा अन्तरिम आदेश जारी गरेको हो ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, सुकुम्वासी बस्तीमा बसोबास गर्दै आएका गोपाल रनपहेली र माजिद अन्सारीसमेतले दायर गरेको रिटमा सर्वोच्चले अन्तरिम आदेश जारी गरेको हो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi