काठमाडौं । सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान गरिएको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मन्त्रालयले आज दरखास्त आह्वान गरेको हो ।
इच्छुक योग्य नागरिकले आवेदन दिन सक्नेछन् । जेठ ५ गतेसम्म आवेदन दिन सकिने मन्त्रालयले जनाएको छ ।













प्रतिक्रिया दिनुहोस्