Skip to content

वन कानुन संशोधन गर्ने, ३० हजार मेगावाट विद्युत उत्पादन गर्ने

nabil bank

काठमाडौं । सरकारले ३० हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य राखेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय सदनको संयुक्त बैठकमा सरकारको आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उक्त कुरा बताए ।

सरकारले ३० हजार मेगावाट विद्युत उत्पादन गर्नका लागि वन कानुन संशोधन गर्ने भएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi