Skip to content

सेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकममा सामान्य सुधार 

nabil bank
काठमाडौं । मंगलबार सेयर बजार दोहोरो अंकले घटेको छ। मंगलबार सेयर बजार मापक नेप्से परिसूचक ३९.४४ अंकले घटेर २७४४.४० बिन्दुमा झरेको छ ।
सेयर बजार घटेको भएता पनि आज कारोबार रकम भने सोमबारको तुलनामा सामान्य बढेको छ । सोमबार ४ अर्ब ६१ करोड ३५ लाख ६३ हजार रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको बजारमा आज ४ अर्ब ६६ करोड ५० लाख २० हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
आज कारोबारमा आएको १३ वटा उपसमूहमध्ये १ उपसमूहको मात्र सेयर मूल्य बढेको छ । बाँकी १२ उपसमूह तर्फको सेयर मूल्य घटेको छ। आज धौलागिरि लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
आज सबैभन्दा धेरै कारोबार नेशलन हाइड्रोपावर कम्पनीको सेयर कारोबार भएको छ ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi