Skip to content

दुर्गा प्रसाईं होटलबाट पक्राउ

nabil bank

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँ पक्राउ परेका छन् ।

प्रसाईं वीरगन्जबाट  पक्राउ गरको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

स्थानीय प्रशासनसँग अनुमति नदिए मंगलबार कार्यक्रम गर्ने तयारीमा रहेका प्रसाईलाई दियालो होटलबाट पक्राउ गरिएको प्रहरी स्रोतको दाबी छ ।

अहिले प्रसाईलाई अहिले सोधपुछ भइरहेको प्रहरीले जनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi