Skip to content

गुणस्तरहीन डाबर हनी बजारबाट तत्काल फिर्ता गर्न आदेश

nabil bank

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले नमुना परीक्षण गर्दा डाबर हनी गुणस्तरहीन भेटिएको छ ।
डाबर नेपाल प्रालिको उत्पादन गरेको डाबर हनी गुणस्तरहीन भेटिएको हो ।

न्यून गुणस्तरको भेटिएपछि बजारबाट तत्काल फिर्ता गर्न र बिक्री वितरण नगर्न उत्पादक कम्पनीलाई आदेश दिइएको जनाइएको छ ।

खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा ३८ ९२० को प्रावधान बमोजिम उक्त ब्याच नम्बरका सबै हनी बजारबाट तत्काल फिर्ता गर्न आदेश दिइएको विभागले जनाएको छ ।

विभागले म्याग्नेसियम ग्लाइसिनेट रहेका कुनै पनि खाद्य पदार्थको उत्पादन बिक्री वितरण नगर्न आग्रह गरेको छ ।

त्यस्तो खाद्य पदार्थ बिक्री वितरण गरिएको पाइएमा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम कारबाही हुने समेत विभागले जनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi