Skip to content

सेयर बजार १६.३८ अंकले बढ्यो

nabil bank

काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार बढेको छ । आज सेयर बजार मापक नेप्से परिसूचक १६.३८ अंकले घटेको छ ।

कारोबार रकम समेत बढेको छ । आज ३३६ कम्पनीको १ करोड ८ लाख ४७ हजार कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ४८ करोड २४ लाख रुपैयाँको कारोबार भएको हो ।

आज क्रिष्ट माइक्रो लाइफको शेयर मूल्य सर्वाधिक बढेको छ । कम्पनीको सेयर १४.८१ प्रतिशतले बढेको हो ।

साथै, माबिलुङ इनर्जीको ९.३५ प्रतिशत, बुंगल हाइड्रोको ७.२४ प्रतिशत, आखुखोला जलविद्युतको ७.२० प्रतिशतले शेयर मूल्य बढेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi