Skip to content

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

nabil bank
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर  १५२ .०८ र बिक्रीदर  १५२ .६८ कायम गरिएको छ ।
यस्तै, यूरोपियन यूरो एकको खरिददर  १७७.०९ र बिक्रीदर  १७७.७९, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर  २०५.२४ र बिक्रीदर  २०६.०५ तथा स्वीस फ्र्याङ्क एकको खरिददर  १९४.६४ र बिक्रीदर  १९५.४१ निर्धारण गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर  १०९.०३ र बिक्रीदर  १०९.४६, क्यानेडियन डलर एकको खरिददर  ११०.१० र बिक्रीदर  ११० .५४ तथा सिङ्गापुर डलर एकको खरिददर ११९.०६ र बिक्रीदर  ११९.५३ कायम भएको छ ।
जापानी येन १० को खरिददर ९.५७ र बिक्रीदर  ९ .६१ तथा चिनियाँ युआन एकको खरिददर २२.४२ र बिक्रीदर  २२.५० तोकिएको छ ।
साउदी अरेबियन रियाल एकको खरिददर  ४०.५३ र बिक्रीदर  ४०.६९, कतारी रियाल एकको खरिददर  ४१.७२ र बिक्रीदर  ४१ .८८ तथा थाई भाट एकको खरिददर  ४.६८ र बिक्रीदर  ४.७० कायम गरिएको छ ।
संयुक्त अरब इमिरेट्स दिराम एकको खरिददर  ४१.४० र बिक्रीदर  ४१.५७, मलेसियन रिङ्गेट एकको खरिददर  ३८.४८ र बिक्रीदर  ३८.६३ तथा दक्षिण कोरियाली वन १०० को खरिददर  १०.०४ र बिक्रीदर  १०.०८ निर्धारण गरिएको छ ।
त्यसैगरी, स्विडिस क्रोनर एकको खरिददर  १६.३९ र बिक्रीदर  १६.४६, डेनिस क्रोनर एकको खरिददर २३ .७० र बिक्रीदर  २३ .७९ तथा हङ्कङ डलर एकको खरिददर  १९ .४१ र बिक्रीदर  १९ .४९ कायम भएको छ ।
कुवेती दिनार एकको खरिददर  ४९५.८६ र बिक्रीदर  ४९७.८२, बहराइन दिनार एकको खरिददर  ४०३ .४० र बिक्रीदर  ४०४ .९९ तथा ओमानी रियाल एकको खरिददर  ३९५.०१ र बिक्रीदर  ३९६ .५७ तोकिएको राष्ट्र बैंकले जनाएको छ । भारतीय पैयाँ १०० को खरिददर १६० पैयाँ र बिक्रीदर १६० पैयाँ १५ पैसा तोकेको छ ।
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi