काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले लिजमा लिएको जग्गा बैंंकमा धितो राखेर कर्जा लिन सक्ने व्यवस्था बनाउने बताएका छन् ।
अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत यस्तो घोषणा गरेका हुन् ।
लिजमा लिएको जग्गा बैंंकमा धितो राखेर कर्जा लिन सकिने












प्रतिक्रिया दिनुहोस्