काठमाडौं । सरकारले सरकारी कर्मचारीको तलब १० प्रतिशतले बढाएको छ ।
सरकारले महंगी भत्तालाई निरन्तरता दिएर न्यूनतम तलबमा १० प्रतिशत बढाएको हो ।
योसँगै सरकारी कर्मचारीले आफ्नो कार्यक्षमता मूल्यांकनको आधारले १० प्रतिशत बढी तलब पाउने व्यवस्था सरकारले गरेको अर्थमन्त्री डा स्वर्णिम वाग्ले घोषणा गरे ।
अर्थमन्त्री वाग्लेले न्यूनतम ४० हजारदेखि १ लाखसम्म तह अनुसार न्यूनतम तलब हुने बताए ।












प्रतिक्रिया दिनुहोस्