Skip to content

दुई घण्टादेखि संसद बैठकको प्रतीक्षामा सत्ता पक्ष दलका सांसद गणेश कार्की

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश कार्की दुई घण्टादेखि संसद बैठकको प्रतीक्षामा बसेका छन्। दिउँसो १ बजे बस्ने तय भएको प्रतिनिधिसभा बैठक अपराह्न ३ बजेसम्म पनि सुरु हुन सकेको छैन।

संसद भवनमै बैठकको प्रतीक्षामा रहेका कार्कीले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो अनुभव सार्वजनिक गर्दै पुराना दिन सम्झिएका छन्।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima