काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश कार्की दुई घण्टादेखि संसद बैठकको प्रतीक्षामा बसेका छन्। दिउँसो १ बजे बस्ने तय भएको प्रतिनिधिसभा बैठक अपराह्न ३ बजेसम्म पनि सुरु हुन सकेको छैन।
संसद भवनमै बैठकको प्रतीक्षामा रहेका कार्कीले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो अनुभव सार्वजनिक गर्दै पुराना दिन सम्झिएका छन्।













प्रतिक्रिया दिनुहोस्