Skip to content

१० वर्षमा ३० हजार हैन १० हजार मेगावाट विद्युत् उत्पादन हुनसक्छ, निजी क्षेत्रको लगानी बढाउनुपर्छ: पूर्वमन्त्री डा.महत 

nabil bank
काठमाडौं । पूर्वअर्थमन्त्री प्रकाशसरण महतले १० वर्षमा ३० हजाा मेगावाट विद्युत् उत्पादन गर्न नसकिने बताएका छन् । यो क्षेत्रमा निजी क्षेत्रको लगानी आवश्यक पर्ने र बढीमा १० हजार मेगावाट मात्रै उत्पादन हुने बताए ।
उनले सरकारले बजेटमा प्रविधिलाई प्राथमिकतामा राखेको भएपनि कृषि, पर्यटनलाई चासो नदिएको बताए । सरकारले निजी साझेदारीको नाममा बन्द भएका आयोजनामा सरकारले लगानी नगरी निश्चित सर्तको आधारमा निजी क्षेत्रलाई दिन सुझाव दिए ।
नेपाल वायुसेवा निगम सरकारको हातमा रहेसम्म नाफामा नजाने बताए । यो सरकारले चाहेको खण्डमा गर्न सक्ने बताए । नेपाल व्यवस्थापन संघले आयोजना गरेको बजेटपछिको कार्यक्रममा यस्तो बताए ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi