काठमाडौं । सरकारले पूर्वगृहमन्त्री सुदन गुरुङका सम्बन्धमा अध्ययन तथा छानबिन गर्न गठित समितिले पेस गरेको प्रतिवेदन ग्रहण गर्ने निर्णय गरेको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभा सदस्य समेत रहेका गुरुङको प्रतिवेदन ग्रहण गर्ने निर्णय गरेको हो ।












प्रतिक्रिया दिनुहोस्