Skip to content

पूर्वगृहमन्त्री गुरुङमाथिको छानबिन प्रतिवेदन ग्रहण गर्ने सरकारको निर्णय

nabil bank

काठमाडौं । सरकारले पूर्वगृहमन्त्री सुदन गुरुङका सम्बन्धमा अध्ययन तथा छानबिन गर्न गठित समितिले पेस गरेको प्रतिवेदन ग्रहण गर्ने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभा सदस्य समेत रहेका गुरुङको प्रतिवेदन ग्रहण गर्ने निर्णय गरेको हो ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi