Skip to content

सेयर बजारमा सामान्य गिरावट, १७९ कम्पनीका लगानीकर्ताले गुमाए

nabil bank

काठमाडौं । सेयर बजारमा सामान्य गिरावट आएको छ ।

बजार मापन गर्ने सूचक ८.१४ अंकले घटेर परिसूचक २७२८.०३ बिन्दु कायम भएको छ ।

३५० कम्पनीको ९२ लाख ३१ हजार २१६ कम्पनीको ३ अर्ब ९० करोड ६२ लाख ४४ हजार ८९४ रुपैयाँको कारोबार भएको छ । कारोबारमा ८२ कम्पनीको मूल्य बढेको छ भने १७८ कम्पनीको मूल्य घटेको छ ।

कारोबारमा होटल र उत्पादन तथा प्रशोधन समूह बाहेक अन्य समूहको उपसूचक घटेको छ । कारोबारमा सोपान फर्मास्युटिकल्स र अपोलो हाइड्रो पावर कम्पनीको मूल्य सकारात्मक सर्किट तहमा बढेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi