Skip to content

विद्युत् नियमन आयोगको अध्यक्षमा आवेदनको ‘सर्टलिस्ट’ सार्वजनिक

काठमाडौं । विद्युत् नियमन आयोगको अध्यक्षमा आवेदन दिएकाहरूको सर्टलिस्ट (अल्पसूची) सार्वजनिक गरिएको छ। विद्युत् नियमन आयोगका अध्यक्ष र सदस्य नियुक्ति सिफारिस समितिले बुधबार सूचना जारी गर्दै ७ जनाको नाम सार्वजनिक गरेको हो।
उम्मेदवारहरूको आवश्यक न्यूनतम शैक्षिक योग्यता र कार्य अनुभव पूरा गरेका एवं व्यावसायिक कार्ययोजनाको मूल्यांकनका आधारमा सूची सार्वजनिक गरिएको समितिले जनाएको छ।
केशवध्वज अधिकारी, रामप्रसाद धिताल, मधुप्रसाद भेटवाल, मोतीबहादुर कुँवर, डा। मधुसूदन अधिकारी, डा. भोला शर्मा घिमिरे र नारायणप्रसाद सापकोटाको नाम कार्ययोजना प्रस्तुति र अन्तरवार्ताका लागि छनौट भएको हो। उनीहरूलाई असार ६ गते शनिबारका दिन अन्तर्वार्ताका लागि बोलाइएको छ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi