Skip to content

करेन्टका मालिक चुन्नु पौडेल र कमल मालपानीको बयानको आधारमा बिष्णु पौडेल पक्राउ

काठमाडौं । करेन्ट चाउचाउका लगानीकर्ता चुन्नु पौडेल र कमल मालपानीको बयानको आधारमा पूर्वअर्थमन्त्री बिष्णु पौडेल पक्राउ परेको खुलेको छ ।

विशेष अदालतमा पौडेलको अहिले म्याद थपको बहस जारी छ ।

कम मूल्यमा पौडेल र मालपानीले व्यवसायी दिपक भट्टलाई सेयर बिक्री गरेको यसको सहजिकरण गर्ने जिम्मा पौडेलले लिएको आरोप छ ।

मालपानीको गाडी निर्वाचनको बेला केही समय अहिलेका प्रधानमन्त्री बालेनले लिएका थिए भने चुन्नु पौडेल बिष्णु पौडेलसँग रुपन्देहीमा निर्वाचनमा प्रतिस्पर्धामा थिए । बिष्णु र चुन्नु भने रास्वपाका सुलभ खरेलसँग पराजित भएका थिए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi