काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिकामा डोजर चलेको छ ।
आज तारकेश्वर नगरपालिका–८ स्थित जरङखुमा महादेव खोला करिडोरको मापदण्डभित्र अतिक्रमित गरेर बनाएका घरटहरामा डोजर चलाइएको हो ।
यी स्थानमा रहेका घरटहरा भत्काईएको हो ।

प्रतिक्रिया दिनुहोस्