Skip to content

उपाध्यक्ष पौडेललाई तत्काल रिहा गर्न एमालेको माग, नीतिगत भ्रष्टाचार नगर्न सरकारलाई सुझाव

काठमाडौं । नेकपा एमालेका सांसद पुष्प कंडेलले पार्टीका उपाध्यक्ष बिष्णु पौडेललाई तत्काल रिहा गर्न माग गरेका छन् ।

प्रतिनिधि सभाको बैठकमा उनले यस्तो माग गरेका हुन् । उनले यो सरकारले एमालेलाई बदनाम गराउन खोजेको दाबी गरे ।

पूर्वउप्रधामन्त्री समेत रहेका पौडेल निर्दोष रहेको बताए ।

उनले अहिले सरकारले १ जना मन्त्रीका लागि सचिवालयमा ९ जना राख्न खोजेको भन्दै त्यस्तो नीतिगत भ्रष्टाचार नगर्न सुझाव दिए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi