काठमाडौं । नेपाल धितोपत्र बोर्डले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि पुजी बजार नीति तथा कार्यक्रम ल्याएको छ ।
नीति तथा कार्यक्रममा कानूनी तथा नियामकीय सुधारलाई तीब्रता दिने र सेवा प्रवाहलाई डिजिटल बनाउने उल्लेख छ ।
साथै नियामकीय प्रकृयालाई सरल, पूर्वानुमानयोग्य तथा लगानीमैत्री बनाइने उल्लेख छ । वित्तीय साक्षरता विस्तार, लगानीकर्ता शिक्षा, प्रभावकारी गनुासा व्यवस्थापन, पारदर्शी सूचना प्रणाली तथा निष्पक्ष बजार अभ्यासलाई संस्थागत गरिने उल्लेख छ ।





प्रतिक्रिया दिनुहोस्