Skip to content

राष्ट्रपति पौडेल र रास्वपा सभापति लामिछानेबीच भेट, सुनसरी घटनाका विषयमा छलफल

काठमाडौं। बुधबार राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भेट गरेका छन् ।  सभापति लामिछानेले बुधबार राष्ट्रपति भवन शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग भेट गरेका हुन ।
सभापति लामिछानेले समसामयिक तथा पछिल्लो राजनीतिक अवस्था तथा सुनसरी घटनाका विषयमा छलफल गर्न बोलाएको सर्वदलीय बैठकमा बारेमा जानकारी गराए ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T