Skip to content

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको सदस्यमा दाहाल नियुक्त

काठमाडौं । आज बसेको मन्त्रिपरिषदको बैठकले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको सदस्यमा खेट राज दाहाललाई नियुक्त गरेको छ ।

सरकारका प्रवक्त समेत रहेको शिक्षामन्त्री सस्मित पोखरेलले दाहाललाई सदस्यमा नियुक्त गरेको  बताए ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

national life
MAK 4T
Arghakhachi