काठमाडौं । गृहमन्त्री सुधन गुरुङ सुनसरी जाने भएका छन् । उनी प्रधानमन्त्री बालेन शाहलाई भेटेर केहीबेर अघिमात्रै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट निस्किएका छन् ।
गुरुङ लगतै सुनसरीका जनप्रतिनिधिहरूसँग समन्वय गरेर सुनसरी जान लागेका हुन ।

प्रतिक्रिया दिनुहोस्