Skip to content

मध्यराति व्यवसायी दुर्गा प्रसाई पक्राउ

काठमाडौं । मध्यराति प्रहरीले व्यवसायी दुर्गा प्रसाईलाई पक्राउ गरेको छ ।

मेडिकल तथा होटल व्यवसायी प्रसाईंलाई अपराध अनुसन्धान कार्यालय टेकु र जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले पक्राउ गरेको हो ।

उनले आइतबार दिउँसो पत्रकार सम्मेलन गर्दै हिन्दु राज्य र राजसंस्था पुनर्स्थापना गर्न भन्दै आन्दोलनको घोषणा गरेका थिए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T