Skip to content

मन्त्रिपरिषद्को बैठक बस्दै

nabil
global ime

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज (बुधबार) बिहान ११ः३० बजे बस्ने भएको छ।

प्रधानमन्त्री वालेन्द्र शाहको आह्वानमा बस्न लागेको बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्दै छ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T