Skip to content

सुर्खेतमा ग्यासको अभाव, उपभोक्ता बिहान २ बजेबाट लाइनमा

काठमाडौं । सुर्खेतका विभिन्न स्थानमा ग्यासको अभाव देखिएको छ ।

खाना बनाउने ग्यासको अभाव भएपछि उपभोक्ताहरु सिलिण्डरसहित लामवद्ध बनेका छन् ।

वीरेन्द्रनगर नगरपालिका-६ सुर्खेतस्थित सगरमाथा ट्रेडर्स एण्ड सप्लायर्समा आइतबार खाना पकाउने एलपी ग्यासका लागि सिलिण्डरसहित उपभोक्ताहरु लाइनमा बसेका छन् । ग्यास किन्न बिहान २ बजेबाटै लाइनमा बसेको उनीहरुले बताएका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T