काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा आज स्वदेश फर्कदै छन् ।
पूर्वप्रधानमन्त्री समेत रहेका देउवा आज दिउँसो १२:२५ बजे बैंककबाट थाई एयरलाइन्सको उडानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुँदैछन् ।
उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि चुनदेवी नजिकै रहेको निवाससम्म स्वागतको तयारी गरिएको छ ।
प्रहरीका अनुसार उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सिनामंगलस्थित मूल प्रवेशद्वार गोल्डेनगेटदेखि निवाससम्म सुरक्षा व्यवस्था मिलाइएको छ ।
देउवा गतवर्ष भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा प्रदर्शनकारीबाट दुर्व्यवहारमा परेका थिए ।
त्यसपछि देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर गएका थिए ।े गोल्डेनगेटसम्म भेला हुने अनुमति दिइने छ ।





प्रतिक्रिया दिनुहोस्