काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नरको कार्यकाल अब ३ वर्ष मात्रै हुने भएको छ ।
आज अर्थसमितिको बैठकमा ‘नेपाल राष्ट्र बैङ्क ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयक’माथि दफावार छलफलमा यस्तो व्यबस्था गरिएको हो ।
बैठकले सरकारले मनासिव लागेमा गभर्नरलाई २ वर्ष पुनः नियुक्ति गर्न भने सक्नेछ ।
सरकारले कार्यसम्पादन मूल्यांकनका आधारमा मनासिब देखेमा कार्यकाल समाप्त भएका गभर्नर,डेपुटी गभर्नर र सञ्चालकलाई दुई वर्षका लागि पुन:नियुक्ति गर्न सक्ने उल्लेख छ ।





प्रतिक्रिया दिनुहोस्