Skip to content

अब गभर्नरको कार्यकाल ३ वर्षको मात्रै हुने, सरकारलाई मनासिब लागे कति थप्न सक्छ ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नरको कार्यकाल अब ३ वर्ष मात्रै हुने भएको छ ।

आज अर्थसमितिको बैठकमा ‘नेपाल राष्ट्र बैङ्क ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयक’माथि दफावार छलफलमा यस्तो व्यबस्था गरिएको हो ।

बैठकले सरकारले मनासिव लागेमा गभर्नरलाई २ वर्ष पुनः नियुक्ति गर्न भने सक्नेछ ।

सरकारले कार्यसम्पादन मूल्यांकनका आधारमा मनासिब देखेमा कार्यकाल समाप्त भएका गभर्नर,डेपुटी गभर्नर र सञ्चालकलाई दुई वर्षका लागि पुन:नियुक्ति गर्न सक्ने उल्लेख छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T