काठमाडौ । प्रधानमन्त्री बालेन्द्र शाह ( बालेन) को आज भएको उपत्यका बाहिरको भ्रमण निजी रहेको बताएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा आयोजित नियमीत पत्रकार भेटमा यस्तो बताएको हो । आयोजीत पत्रकार सम्मेलनमा प्रधानमन्त्री कार्यालयका प्रवक्ता हेमराज अर्यालले यस्तो बताए ।
“प्रधानमन्त्री शाहको भ्रमण उहाँको निजी हो” उनले भने “बाकी सुचना उहाँकाे निजी सचिवालयबाट लिनुहोला ।”






प्रतिक्रिया दिनुहोस्