काठमाडौं । नेपाली सेनाका दुई वटा हेलिकप्टर रसुवाका लागि उडेका छन् ।
सेनाको थप अर्को हेलिकप्टर पनि जाने तयारीमा रहेको प्रहरी श्रोतले बताएको छ ।
साथै स्थलमार्गबाट पनि सेनाको टोली घटनास्थलतर्फ गएको छ । थप विवरण आउन बाँकी रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्