Skip to content

भोटेकोशी बाढी : प्रधानमन्त्री शाहले संसद्‌मा सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले बुधबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने भएका छन् ।

आज मध्यान्न १ बजे बस्ने बैठकमा सम्बोधन गर्ने शाहको सचिवालयले जानकारी गराएको छ ।

सचिवालयका अनुसार शाहले बैठकमा रसुवा जिल्लाको भोटेकोशीमा आएको बाढी र त्यसले पारेको क्षतिका बारेमा जानकारी गराउने बताइएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T