काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले बोलाएको मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबार सुरु भएको छ ।
बिहीबार अपराह्न ३ बजेका लागि बोलाएको बैठक केही समयअघि मात्रै सुरु भएको हो ।
बैठकमा समसामयिक विषय तथा विभिन्न मन्त्रालयसँग सम्बन्धित प्रस्तावमाथि छलफल गरी आवश्यक निर्णय गरिने बताइएको छ।






प्रतिक्रिया दिनुहोस्