काठमाडौं । सरकारले सहसचिव नारायण भट्टलाई सचिव पदमा बढुवा गरेको छ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भट्टलाई बढुवा गर्दै कोशी प्रदेशको मुख्यसचिवका रूपमा पदस्थापन गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्