Skip to content

राष्ट्रियसभा बैठक भदौ २४ गते बस्ने

nabil
global ime

काठमाडौं । राष्ट्रियसभाको बैठक यही भदौ २४ गते बुधबार अपराह्न १ः१५ बजे बस्ने भएको छ । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले यही भदौ २३ गते मङ्गलबार बस्ने गरी तोकिएको बैठक विशेष कारणवश उक्त दिन बस्न नसक्ने भएकाले भदौ २४ गतेका लागि निर्धारण गर्नुभएको सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए।

सरकारले भदौ २३ गते जेनजी सहिद दिवसका अवसरमा सार्वजनिक बिदा दिएको छ । सार्वजनिक बिदाका कारण बैठक सरेको हो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T