काठमाडौं । उद्धार गरिएका नेपाल विद्युत प्राधिकरणका दुवै जना कर्मचारीको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार भइरहेकाे छ ।
हाल दुवै कर्मचारी अस्पतालको आईसीयूमा उपचाररत रहेका छन्। चिकित्सकको निगरानीमा उनीहरूको उपचार भइरहेको जनाइएको छ।
उद्धार गरिएका कर्मचारीको स्वास्थ्य अवस्था सामान्य रहे पनि थप निगरानी र उपचार आवश्यक रहेकाले उनीहरूलाई आईसीयूमा राखिएको बताइएको छ।






प्रतिक्रिया दिनुहोस्