Skip to content

बाढी प्रभावित क्षेत्रको अनुगमन गर्न ओली श्रीमतीसहित विदुरमा (तस्बिरहरु)

काठमाडाैं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली श्रीमती राधिका शाक्यसहित नुवाकोटको विदुर पुगेका छन्।

बाढीबाट प्रभावित नुवाकोटको विदुरलगायतका क्षेत्रको स्थलगत अनुगमन तथा क्षतिको अवस्थाबारे जानकारी लिन ओली विदुर पुगेका हुन्।

ओलीले बाढी प्रभावित क्षेत्रको अवस्था, क्षति तथा प्रभावित नागरिकका समस्याबारे जानकारी लिने कार्यक्रम रहेको छ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T