Skip to content

राष्ट्रपतिबाट पशुपतिमा पूजाआराधना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले देश तथा जनताको हित र कल्याणको कामना गर्दै पशुपतिनाथ मन्दिरमा पूजाआराधना गरेका छन् ।

प्रथम महिला सबिता पौडेलसहित उनी पशुपतिनाथ जानुभई देश र जनताको कल्याणको कामना गर्दै आज बिहान मन्दिरमा पूजाआराधना गरेको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

त्यस अवसरमा उनले पुजारीबाट फूलप्रसादसमेत ग्रहण गरे ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T