Skip to content

प्रभु सेलेक्ट र स्मार्ट फण्डको प्रतिफल सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । प्रभु म्युचुअल फण्ड अन्तर्गत सञ्चालित प्रभु सेलेक्ट फण्ड र प्रभु स्मार्ट फण्डको प्रतिफल सुरक्षित गर्ने आज अन्तिम दिन हो ।

दुवै फण्डको बिहीबार एक दिनका लागि बुकक्लोज हुँदैछ । त्यसैले आज कार्यालय समयसम्म कायम रहेका इकाइधनीहरुले मात्रै प्रतिफल पाउनेछन् ।

दुवै फण्डले करसहित १२ प्रतिशतका दरले नगद लाभांश दिने घोषणा गरिसकेका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T