काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जेनजी आन्दोलनको एक वर्ष पुगेको सन्दर्भमा आज प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्ने भएका छन्।
प्रतिनिधिसभाको बैठक आज (बुधबार) दिउँसो १ बजे बस्दैछ। उक्त बैठकमा लामिछानेले रास्वपा संसदीय दलका तर्फबाट सम्बोधन गर्न लागेका हुन्।
अघिल्लो वर्ष भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको एक वर्ष पूरा भएको अवसर पारेर लामिछानेले संसद्मा धारणा राख्न लागेका हुन्।






प्रतिक्रिया दिनुहोस्