Skip to content

उद्योगमन्त्री यादवले दिइन राजीनामा

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले प्रधानमन्त्री बालेन शाह समक्ष राजीनामा बुझाएकी छिन् ।

आज बिहीबार केही समयअघि उनले प्रधामन्त्री शाह समक्षा राजीनामा बुझाएको यादवको सचिवालयले जनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T